Logo १९ असार २०८३, शुक्रबार | Sat Jul 4 2026


भारतीय अतिक्रमणविरुद्ध सर्लाहीमा नेविसंघको जुलुस


13
Shares

सर्लाही । नेपाल विद्यार्थी संघले भारतीय अतिक्रमणविरुद्ध शान्ति पूर्ण जुलुस निकालेको छ ।

नेपालको भूभाग लिपुलेक, लिम्पियाधुरा र कालापानीमा भारतले गरेको अतिक्रमणको विरोधमा संघले जुलुुस निकालेको हो ।

शान्तिपूर्ण जुलुस पछि कोणसभामा नेपाली काँगे्रसका केन्दीय सदस्य शम्भुलाल श्रेष्ठ, सर्लाही क्षेत्र १ का क्षेत्रिय सभापति प्रमोद बराललगायतका नेताले सम्बोधन गरेका थिए ।