Logo २५ असार २०८३, बिहिबार | Fri Jul 10 2026


नेपाली समाजको विशेषतालाई ध्यानमा राख्नुपर्छ : नेता नेपाल

काठमाडौं, असोज २९ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपाल र नेपाली समाजको विशेषतालाई ध्यानमा राखेर विकासमा जोड दिनुपर्ने बताएका छन् । पार्टीले बडादसैं, तिहार, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा बुधबार आयोजना गरेको शुभकामना आदान–प्रदान तथा चियापन कार्यक्रममा उनले मुलुकको विकास र समृद्धिका लागि संसारको अनुभव लिएर अगाडि बढनुपर्नेमा जोड दिँदै…