काठमाडौं, कात्तिक २६ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले नेपाल–भारत सीमा विवाद मिलाउने जिम्मेवारी प्रधानमन्त्रीको काँधमा आएको बताएको छ । सीमा विवाद सम्बन्धमा प्रतिपक्ष दलले सरकारलाई सहयोग गरिरहेको र त्यस सम्बन्धमा राष्ट्रिय सहमति रहेको स्मरण गर्दै कांग्रेसले अब विवाद सुल्झाउने जिम्मेवारी प्रधानमन्त्रीको भएको बताएको हो । मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी पार्टी…