काठमाडौं, कात्तिक २५ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा चलिरहेको छ । बैठकमा मंसिर १४ गते हुने उपनिर्वाचन, मन्त्रिपरिषद पुनर्गठन र भारतसँगको सीमा विवादबारे छलफल भइरहेको जनाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् हेरफेर गर्ने तयारी गरिरहेको बताइएकै बेला बसेको बैठकले यस विषयमा छलफल हुने बताइएको हो । यसैबारेमा…