Logo २५ असार २०८३, बिहिबार | Thu Jul 9 2026


दाङमा चुनावी रौनक : बिमला र केशवराजबीच कडा प्रतिस्पर्धा

-विवेक खड्का/ईमेज  दाङ । आगामी मंसिर १४ गते हुन लागेको दाङको क्षेत्र नम्बर ३ (ख) को प्रदेशसभा निर्वाचनमा दलहरुको चुनावी तयारी सुरु भएको छ । मनोननय दर्ता भएसँगै उम्मेद्वारहरु मतदातालाई आफ्नो पक्षमा पार्न विभिन्न प्रयासहरु गरिरहेका छन् । प्रदेश सभा सदस्य उत्तरकुमार ओलीको निधनपछि रिक्त रहेको दाङको  क्षेत्र नम्बर ३ (ख) को प्रदेश सभा सदस्यका…