-प्रकाश मैनाली/ईमेज सर्लाही । नेपालका भूभागलाई आफ्नो नक्साभित्र समावेश गर्दै भारतले नयाँ नक्सा सार्वजनिक गरेपछि सर्लाहीमा पनि आज प्रदर्शन भएको छ । नेपाल विद्यार्थी संघले जनज्योति बहुमुखी क्याम्पस र नेपाल बिद्यार्थी संघ सर्लाहीको संयुक्त आयोजनामा लालबन्दीमा प्रदर्शन गरेका हो । र्यालीपश्चात आयोजित कोण सभालाई सम्वोधन गर्दै विद्यार्थी नेताहरुले भारतको थिचोमिचो सहेर नबस्ने बताएका छन् ।…