दाङ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निवर्तमान सभामुख कृष्णबहादुर महराले नैतिक गल्ती गरेको दावी गरेका छन् । प्रेस संगठन दाङले आज घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष दाहालले त्यस विषयमा आफूलाई सही सूचना नदिएर महराले झनै गल्ती गरेको टिप्पणी गरे । उनले अदालतले फैसला प्रक्रिया थालिसकेको विषयमा पार्टीको लिडरसीपले त्यसलाई राजनीतिकरण गर्नु उचित…