Logo २५ असार २०८३, बिहिबार | Fri Jul 10 2026


विश्व समुदायबीच शान्तिको लागि साझा सहकार्य आवश्यक : डा.महत

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री डाक्टर प्रकाशशरण महतले विश्व समुदायबीच शान्तिको लागि साझा सहकार्य आवश्यक रहेकोमा जोड दिएका छन् । जनतादेखि जनतासम्म अन्तर्राष्ट्रिय नेपाल च्याप्टर समन्वय समितिले आज काठमाडौमा गरेको कार्यक्रममा उनले शान्ति र सद्भावबिना मुलुकको विकास असम्भव रहेकाले साझा धारणा बनाउन आवश्यक रहेको बताए । नेपाल भ्रमण वर्ष नजिकिँदै गर्दा विश्वसमुदायबीच नेपालको सांस्कृतिक सम्पदा,…