काठमाडौं । नेपाली कांग्रेसले प्रतिपक्षमा रहेका दलहरुसँग उपनिर्वाचनमा सहकार्य गर्ने भएको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा आज बसेको शीर्ष नेताहरुको बैठकले उपनिर्वाचनका लागि सबै स्थानमा उम्मेदवारी दिने र कांग्रेसको उम्मेदवारलाई सघाउन अन्य दलहहरुसँग छलफल गर्ने विषयमा कुरा भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । यस्तै बैठकले पार्टी जागरण अभियानमा उपनिर्वाचन हुने क्षेत्रमा…