प्रदीप पौडेल (इमेज) पोखरा, कात्तिक २१ । कास्की निर्वाचन क्षेत्र नम्बर–२ का लागि बिहीबार मनोनयनपत्र दर्ता गरिएको छ । आउँदो मंसिर १४ गते प्रतिनिधिसभा सदस्य पदका लागि हुने उपनिर्वाचनका लागि उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका हुन् । विभिन्न राजनीतिक दलहरुले बाजागाजाका साथ र्याली र जुलुस लिएर पोखरास्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगी उम्मेदवारी दर्ता गराएका हुन् ।…