Logo २५ असार २०८३, बिहिबार | Thu Jul 9 2026


मन्त्री बास्कोटाको देउवालाई जवाफ, सीमा विवाद जस्तो गम्भीर विषयलाई चुनावी मसला नबनाउनुस

कास्की । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले काँग्रेस सभापति शेरबहादुर देउवाले सीमा विवादको बिषयलाई चुनावी प्रचारको मसला बनाएको आरोप लगाएका छन् । नेपाल पत्रकार महासंघ कास्की शाखाले आज पोखरामा गरेको पत्रकार भेटघाटको क्रममा सभापति देउवाले चुनावी मसला बनाएर देशकै गम्भीर बिषयलाई हलुका रुपमा लिएको जिकिर गरे । सरकारका प्रवक्ता समेत रहेका बास्कोटाले राष्ट्रहित विपरीत…