Logo २५ असार २०८३, बिहिबार | Thu Jul 9 2026


भारतीय दूतावासमा ज्ञापनपत्र, ‘हाम्रो तातो रगत अब एकपटक उमाल्नुपर्छ’

काठमाडौं, मंसिर ९ । देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले अतिक्रमित नेपाली भूमि फिर्ताको माग गर्दै नेपालस्थित भारतीय दूतावासमा ज्ञापनपत्र बुझाएको छ । सोमबार मोर्चाले लैनचौरस्थित भारतीय दूतावासमा पुगेर अतिक्रमित भूमि र कालापानीमा तैनाथ सेना फिर्ताको माग गर्दै ज्ञापनपत्र बुझाएको हो । मोर्चाले भारतीय दूतावासअगाडि झन्डै दुई घन्टा नाराबाजी गरेको थियो । ज्ञापनपत्र बुझाएर फर्किएका मोर्चाका संयोजक…