Logo २५ कार्तिक २०८३, बुधबार | Thu, Nov 12, 2026


लकडाउन खुकुलो बनाउने मन्त्रिपरिषदको निर्णय, पसल खुल्ने, सवारीमा जोर बिजोर प्रणाली !

काठमाडौं, जेठ २९ । सरकारले लडाउनको मोडालिटी परिर्वतन गर्दै खुकुलो बनाउने निर्णय गरेको छ । बुधबार अबेर राति सकिएको मन्त्रिपरिषद् बैठकले लकडाउनको मोडालिटी परिर्वतन गर्ने निर्णय गरेको हो । अब स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गरेर कृषि, उद्योग, ब्यापारमा खुकुलो गरिने छ । काठमाडौं उपत्यकासहित जोखिम कम भएका क्षेत्रमा जोर बिजोर प्रणाली लागू गरेर सवारी सञ्चालन…