Logo २५ असार २०८३, बिहिबार | Thu Jul 9 2026


कास्कीमा मतदान जारी, सुरक्षा व्यवस्था कडा (तस्वीरसहित)

कास्की, मंसिर १४ । क्षेत्र नं २ मा आज बिहान ७ बजेदेखि प्रतिनिधिसभा सदस्य पदका लागि शुरु भएको मतदान  जारी छ । यस क्षेत्रमा ३२ मतदानस्थलका ८२ मतदान केन्द्रमा निर्धारित समयमै मतदान शुरु भएको जिल्ला निर्वाचन कार्यालय कास्कीका प्रमुख महेन्द्रराज सुवेदीले जानकारी दिए । प्रायः सबै मतदान केन्द्रमा मतदाता बिहानैदेखि मतदान गर्न लामबद्ध भएका छन्…