Logo २४ असार २०८३, बुधबार | Wed Jul 8 2026


भोलि हुने उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा, संघ, प्रदेश र स्थानीय तहको ५२ पदका लागि मतदान हुँदै

काठमाडौं, मंसिर १३ । भोलि हुने उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । निर्वाचन आयोगले उपनिर्वाचनको व्यवस्थापकीय र सुरक्षासम्बन्धी सबै काम पूरा भइसकेको जनाएको हो । संघ, प्रदेश र स्थानीय तहको ५२ पदका लागि मंसिर १४ गते शनिबार मतदान हुँदैछ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभा सदस्यका लागि कास्की निर्वाचन क्षेत्र नं २ मा मतदान हुँदैछ ।…