प्रदीप पौडेल (इमेज) पोखरा, मंसिर १३ । कास्कीमा उपनिर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको निर्वाचन कार्यालयले जनाएको छ । शनिबार हुने उपनिर्वाचनका लागि खटिएका कर्मचारीहरु मतदान केन्द्र व्यवस्थापनमा लागेका छन् । सबै मतदान केन्द्रमा कर्मचारीसहित मतपत्र, मतपेटिकालगायत आवश्यक सामग्री पठाइसकिएको जनाइएको छ । संघीय संसद, प्रदेशसभा र स्थानीय तहका केही पदमा जनप्रतिनिधि चयनका लागि…