Logo २४ असार २०८३, बुधबार | Wed Jul 8 2026


चितवनमा कांग्रेसको शानदार वापसी, नेकपा अध्यक्ष दाहाललाई आफ्नै निर्वाचन क्षेत्रमा धक्का (तस्वीरसहित)

काठमाडौं, मंसिर १५ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालको गृहजिल्लामा चितवनमा गराइएको उपचुनावमा नेपाली कांग्रेसले शानदार परिणाम ल्याएको छ । जनताको मानसिकता तौलने निर्वाचनका रुपमा लिइएको उपचुनावको परिणामले नेकपाका ‘कार्यकारी’ अध्यक्ष पुष्पकमल दाहाल र पार्टीलाई धक्का लागेको छ । चितवन अर्का नेता एवं गृहमन्त्री रामबहादुर थापासमेतको जिल्ला हो । चितवनमा भएको उपचुनावको परिणाम…