Logo २४ असार २०८३, बुधबार | Wed Jul 8 2026


चुनावमा निराशाजनक परिणाम हात लागेपछि साझाले भन्यो– ‘साझा भुईंयात्रा’मार्फत् नेतृत्वकर्ता खोज्छौं

काठमाडौं, मंसिर १६ । हालै सम्पन्न उपनिर्वाचनमा अत्यन्तै निराशाजनक परिणाम हात लागेपछि वैकल्पिक राजनीति गर्ने भन्दै मैदानमा आएको साझा पार्टीले साझा भुईयात्रा थाल्ने जनाएको छ । सोही अभियानमार्फत् पार्टीलाई जनतासँग जोड्ने र नेतृत्वकर्ता खोज्ने पनि जनाएको छ । पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्यले सोमबार विज्ञप्ति निकाल्दै उपनिर्वाचनको नतिजालाई आफ्ना कमी–कमजोरी समीक्षा गर्नु पर्ने सन्देश दिएको…