काठमाडौं, मंसिर २४ । राष्ट्रपति विद्यादेवी भण्डारीले आउँदो पुस ४ गते संघीय संसदको हिउँदे अधिवेशन आह्वान गरेकी छन् । राष्ट्रपति भण्डारीले संविधानको धारा ९३ को उपधारा (१) बमोजिम पुस ४ गते अपराह्न ४ बजे बस्ने गरी संघीय संसदको अधिवेशन आह्वान गरेकी हुन् । राष्ट्रपतिको कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालद्वारा हस्ताक्षरित विज्ञप्तिमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँबानेश्वरमा संघीय संसदका…