काठमाडौं । दोलखाको तामाकोसी गाउँपालिका–२ मा अवस्थित अमर माध्यामिक विद्यालयको नव निर्मित २१ कोठे भवन नेपाली काङ्ग्रेसका केन्द्रिय सद्स्य डा. शेखर कोइरालाले सोमबार हस्तान्तरण गरेका छन् । तामाकोसी गाउँपालिका प्रमुख ईश्वरचन्द्र पोख्रेललाई एक भव्य कार्यक्रमका बिच झुलेमा विद्यालयको चावी हस्तान्तरण गरेका हुन् । डा.कोइरालाबाट प्राप्त चावी गाउँपालिका प्रमुख पोखरेलले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीबाबु कार्कीलाई…