काठमाडौं, मंसिर २६ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा गिरिजाप्रसाद कोइराला फाउन्डेसनकी अध्यक्ष सुजाता कोइरालाले नेपाल कम्युनिस्ट मुलुक बन्न नसक्ने जिकिर गरेकी छन् । गिरिजाप्रसाद कोइराला फाउन्डेसन, सिन्धुपाल्चोकले बिहीबार काठमाडौंमा गरेको कार्यक्रममा उनले नेपाली संस्कार र संस्कृति नै प्रजातान्त्रिक भएकाले मुलुक कम्युनिस्ट सिद्धान्तमा चल्छ भनेर आत्तिरहनु नपर्ने बताइन् । विश्वभर प्रजातन्त्र कमजोर बनिरहेका बेला नेपालमा…