Logo २४ असार २०८३, बुधबार | Wed Jul 8 2026


विद्या भट्टराईले लिइन् प्रतिनिधिसभा सदस्यको शपथ

काठमाडौं, पुस १ । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा कास्की क्षेत्र नम्बर–२ बाट निर्वाचित विद्या भट्टराईले मंगलबार पद तथा गोपनीयताको शपथ लिएकी छन् । उपसभामुख शिवमाया तुम्बाहाङफेले संसदको कृषि तथा प्राकृतिक स्रोत समितिको सभाहलमा आयोजित समारोहमा उनलाई शपथग्रहण गराइन् । सभामुख नभएको अवस्थामा उपसभामुख तुम्बाहाङफेले उनलाई सांसदको शपथ गराएकी हुन् । बलात्कार प्रयास गरेको आरोप लागेका तत्कालीन…