Logo २४ असार २०८३, बुधबार | Wed Jul 8 2026


पदाधिकारी नियुक्तिमा ‘भागवण्डा’ नमिल्दा संक्रमणकालीन न्याय अलपत्र, राजनीतिक हस्तक्षेप नगर्न आयोगको आग्रह

- मिरा बस्नेत र लक्ष्मण डंगोल/ ईमेज काठमाडौं, पुस ४ । दलहरुका बैठकमा प्रस्तुत राजनीतिक दस्तावेज होस वा विभिन्न कार्यक्रममा गरिने सम्बोधनमा संक्रमणकालीन न्याय निरुपणका कुरा गरेकै हुन्छन् । तर व्यवहारमा भने उनीहरु यसलाई राजनीतिक मुद्दा बनाएर आफू अनुकुल न्याय निरुपण गर्ने चक्करमा अहिलेपनि लागिरहेका छन् । मानव अधिकार आयोगले भने राजनीतिक हस्तक्षेप सह्य नहुने बताउँदै आएको…