Logo २४ असार २०८३, बुधबार | Wed Jul 8 2026


गुटको दबाबले सभामुखको उम्मेदवार छान्न नेकपा अध्यक्षद्वयलाई सकस

काठमाडौं, पुस ५ । संसदको हिउँदे अधिवेशन सुरु भइसक्दा पनि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रतिनिधिसभाको रिक्त सभामुख पदका लागि औपचारिकरुपमा उम्मेदवारको टुंगो लगाउन सकेको छैन । पूर्वएमाले र पूर्वमाओवादी खेमाले सभामुखका लागि आफ्नो दाबी नछाडेपछि यो विषयले निकास पाउन नसकेको हो । सभामुख कसलाई बनाउने भन्ने विषयमा नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा…