काठमाडौं, पुस ७ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारीले प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलकै मिलेमतोमा नेपाल ट्रस्टको जग्गा हिनामिना भइरहेको आरोप लगाएका छन् । राष्ट्रियसभाको सोमबार बसेको बैठकमा बोल्दै सांसद अधिकारीले प्रधानमन्त्री ओलीकै संरक्षणमा नेपाल ट्रस्टको जग्गा हिनामिना गरी व्यवसायीलाई दिइएको आरोप लगाए । नेपाल ट्रस्टको जग्गा…