Logo २३ असार २०८३, मंगलबार | Wed Jul 8 2026


प्रधानमन्त्री ओलीले शक्तिको चरम दुरुपयोग गरे : गगन थापा

तनहुँ, पुस ८ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा आफूसँग भएको शक्तिको चरम दुरुपयोग गरेकोे आरोप लगाएका छन् । मंगलबार प्रेस युनियन तनहुँले दमौलीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यती कम्पनीका निम्ति एकपछि अर्को गर्दैै सरकारले गरेको निर्णयप्रति आपत्ति जनाए । ‘संसदलाई गुमराहमा राखिएको छ । संसदलाई हेपिएको छ’–उनले…