Logo २३ असार २०८३, मंगलबार | Wed Jul 8 2026


कांग्रेसको १४औं महाधिवेशनको मिति घोषणा, असन्तुष्ट समूह अनुपस्थित

काठमाडौं, पुस ११ । नेपाली कांग्रेसको असन्तुष्ट पक्षले केन्द्रीय समिति बैठक बहिस्कार गरिरहेका बेला कांग्रेस केन्द्रीय कार्यसमितिले १४औं महाधिवेशनको मिति तोकेको छ । शुक्रबार अपराह्न पार्टी केन्द्रीय कार्यालय सानेपामा असन्तुष्ट समूहको अनुपस्थितिबीच बसेको केन्द्रीय समिति बैठकले २०७७ साल फागुन ७ देखि १० गतेसम्म महाधिवेशन गर्नेगरी मिति घोषणा गरेको हो । यस्तै, बैठकले केन्द्रीय विभागहरु थप्ने…