काठमाडौं, पुस १५ । नेकपाका स्थायी कमिटी सदस्य भीम रावल र प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाबीच एकार्कालाई खुइल्याउने होड चलेको छ । दुवै नेताले एकले अर्कालाई होच्याउन सामाजिक सञ्जालको प्रयोग गरिरहेका छन् । पार्टी र सरकारका गतिविधिप्रति निकै आलोचक देखिएका नेता रावललाई थापाले ‘एक्लो बृहस्पति नबन्न’ चेतावनी दिएपछि रावलले पनि जवाफ फर्काएका छन् । थापालाई…