काठमाडौं, पुस १६ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदहरुले उखु किसानको आन्दोलन सम्बोधन गर्न सरकार गम्भीर नभएको जनाएका छन् । चेतावनी राष्ट्रियसभाको बुधबार बसेको बैठकमा कांग्रेस सांसद प्रकाश पन्थ र अनिता देवकोटाले उखु किसानको आन्दोलनप्रति सरकार मौन रहेको भन्दै विरोध गरेका हुन् । उनीहरुले उखु किसानका समस्या तत्काल समाधान नगरे आन्दोलनमा कांग्रेस पनि सहभागी…