Logo २३ असार २०८३, मंगलबार | Wed Jul 8 2026


नेविसंघको अगुवाइमा घुम्ती विद्यालयका शिक्षक तथा विद्यार्थीलाई न्यानो ज्याकेट

काठमाडौं । नेपाल विद्यार्थी संघ र नेपाल शिक्षक संघ मुस्ताङले लोमङ्थाङ गाउँपालिका वडा नम्बर ३ र ४ मा रहेका घुम्ती विद्यालयका शिक्षक तथा विद्यार्थीलाई न्यानो ज्याकेट वितरण गरेको छ । अत्याधिक जाडो बढेर विद्यार्थीलाई पठन पाठनमा समस्या भइरहेका बेला थोरै भएपनि राहत मिलोस भन्ने उदेश्यले सामाजिक अभियन्ता विकल शेरचनले संकलन गरेको रकमबार ज्याकेट वितरण गरिएको…