Logo २३ असार २०८३, मंगलबार | Wed Jul 8 2026


‘सभापतिहरुको भेला आन्तरिक विवाद समाधानको प्रयास’

अक्कल कुँवर र विनोद बजगाइँ (इमेज) काठमाडौं, पुस २१ । नेपाली कांग्रेसको संस्थापनइतरका जिल्ला सभापतिहरुको भेला पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको छ । संस्थापन पक्षले यही पुस ११ गते एकलौटीरुपमा विधानका दफा निलम्बन गर्ने र आगामी १४औं महाधिवेशनको मिति घोषणा गरेपछि रुस्ट बनेको असन्तुष्ट पक्षले जिल्ला सभापतिहरुको भेला बोलाएको हो । भेलामा ४० भन्दा…