कास्की, पुस २० । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेदवारी दर्ता गराएका छन् । पोखरास्थित निर्वाचन अधिकृत कार्यालय पुगेर उनले आज उम्मेदवारी दर्ता गराएका हुन् । श्रेष्ठको प्रस्तावकमा गण्डकी प्रदेशका भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेत छन् । बस्नेत गोरखाबाट प्रदेशसभा सदस्य हन् । यस्तै नेकपाबाट भगवती न्यौपानेले पनि उम्मेदवारी दर्ता गराएकी…