रोमन आचार्य र दिलिप पोखरेल (इमेज) काठमाडौं, असार २६ । सत्ताधारी दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का ठूला नेताहरुले संगठितरुपमै प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदत्याग गर्न निरन्तर दबाब बढाइरहेको बेला नागरिक अगुवाहरुले संसद बाहिरबाट प्रधानमन्त्री परिवर्तनको अभ्यास नगर्न सचेत गराएका छन् । हठात् संसद अधिवेशन अन्त्य गर्नुभएका प्रधानमन्त्री ओली र विपक्षी दलका नेता शेरबहादुर देउवालाई छुट्टाछुट्टै…