Logo २३ असार २०८३, मंगलबार | Tue Jul 7 2026


सभापतिसँग पार्टी सन्चालनको योजना छैन, नेतृत्व परिवर्तन हुन्छ : शशांक

चितवन, पुस २६ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सभापति शेरबहादुर देउवामा पार्टी सन्चालनको योजना नहुँदा समस्या आएको बताएका छन् । शनिबार चितवनमा पत्रकारसँग कुरा गर्दै उनले आगामी महाधिवेशनबाट नेतृत्व परिवर्तन हुने दाबी गरे । उनले भने–‘म चार वर्षसम्म चुप लागेर बसेको हुँ । पार्टी सन्चालनका लागि कुनै नयाँ योजना आउँछन् कि भनेर तर…