काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले एक–एक जना पात्र अगाडि सारिरहेको बेला सभामुख छनौट प्रकृयामा राष्ट्रपति विद्यादेवी भण्डारीको प्रवेशले त्रिपक्षीय शक्ति संघर्ष चर्किएको छ । नेकपाले सभामुख चयनलाई लिएर संसदलाई बन्दी बनाएकोमा पूर्व सभामुखहरु भने आक्रोशित देखिएका छन् । तत्कालिन सभामुख कृष्ण बहादुर महरा संसद सचिवालयकै…