Logo २३ असार २०८३, मंगलबार | Tue Jul 7 2026


झन्डा गाड्दैमा जग्गा कब्जा हुँदैन : सन्चारमन्त्री, यी हुन् मन्त्रिपरिषद् बैठकका २० निर्णय

काठमाडौं, माघ २ । सरकारले बालुवाटारस्थित ललिता निवासको जग्गामा नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले झन्डा गाडेकोलाई ‘आतंककारी हर्कत’ भनेको छ । मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गर्न बिहीबार सिंहदरबारमा आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सन्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले कसैले झन्डा गाड्दैमा उक्त जग्गा कब्जा नहुने बताए । सरकारले ललिता निवासको जग्गा अतिक्रमणको विषयमा…