काठमाडौं, माघ ५ । दलहरुको निर्देशनमा सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता पारिएका व्यक्तिको छानविन आयोगका पदाधिकारी सिफारिश गरिएकामा मानवअधिकार समुदायले आपत्ति जनाएको छ । मानवअधिकारवादीहरुको साझा संस्था जवाफदेहिता निगरानी समितिले आज विज्ञप्ति निकाली राजनीतिक सहमतिका आधारमा सिफारिश गरिएको भन्दै आपत्ति जनाएको हो । समितिका तर्फबाट संयोजक चरण प्रसाईंले निकालेको विज्ञप्तिमा सत्तारुढ र विपक्षी नेताहरुले…