काठमाडौं, माघ ६ । नेपाली कांग्रेसको आन्तरिक कलह समाधानका लागि तीन नेताबीच आज छलफल भएको छ । सोमबार बिहान पार्टी कार्यालय सानेपामा कांग्रेस उपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्रीद्वय कृष्ण सिटौला र प्रकाशमान सिंहबीच पार्टीको आन्तरिक विवाद मिलाउन छलफल भएको हो । पार्टी विवाद समाधानबारे सकारात्मक छलफल भए पनि निष्कर्षमा पुग्न बाँकी रहेको नेताहरुलाई उधृत गर्दै सिंहका…