Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


‘विप्लव’ समूहद्वारा सुदुरपश्चिम बन्द, जनजीवन प्रभावित

कैलाली । आफ्ना नेता तथा कार्यकर्तालाई पक्राउ गरेको भन्दै नेत्र विक्रम चन्द ‘विप्लव’ समूहले आज(मंगलबार) सुदुरपश्चिम बन्दको घोषणा गरको छ । झुट्टा मुद्दा लगाएर नेता कार्यकर्तालाई पक्राउ गरेको बिरोधमा सेती–महाकाली ब्यूरोले बन्दको घोषणा गरेको हो । बन्दको कारण जनजीवन प्रभावित भएको छ । यसैवीच, सुदूरपश्चिमका तीन मन्त्रालय र प्रदेश सभा सचिवालयमा समेत शंकास्पद बस्तु फेला…