Logo २३ असार २०८३, मंगलबार | Tue Jul 7 2026


‘अदालतको मानहानि हुनेगरी बोल्नु हुँदैन’

मीरा बस्नेत । भिडियोः राजेन्द्र नापित (इमेज) । काठमाडौं, माघ ९ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले कैलालीको टीकापुर घटनाका मुख्य दोषी रेशम चौधरीलाई जेलमुक्त गर्ने सार्वजनिक अभिव्यक्ति दिएका छन् । अदालतको फैसलाअनुसार कैद सजाय भोग्दै आएका व्यक्तिलाई रिहा गर्ने दाहालको अभिव्यक्तिले न्यायिक प्रक्रियामाथि नै हस्तक्षेपको प्रश्न उठ्नसक्ने देखिएको छ । २०७२ भदौ…