काठमाडौं, माघ १४ । संघीय संसद प्रतिनिधि सभाको बैठक आज बस्दैछ । सभामुखमा अग्नि सापकोटा निर्वाचित भएपछि पहिलो पटक उनको अध्यक्षतामा बैठक बस्न लागेको हो । संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बैठक बस्दैछ । बैठकमा नवनिर्वाचित सभामुख सापकोटालाई विभिन्न दलका तर्फबाट बधाई तथा शुभकामना प्रदान गर्ने कार्यक्रम रहेको छ । संवैधानिक आयोगहरुका प्रतिवेदन…