Logo २३ असार २०८३, मंगलबार | Tue Jul 7 2026


कांग्रेस बैठक – तल्ला तहका अधिवेशन मिति हेरफेर : क्रियाशील सदस्यता फागुन र चैतभित्र वितरण गर्ने

काठमाडौं, माघ १४ । नेपाली कांग्रेसले पार्टीको १४ औ महाधिवेशन २०७७ फागुनमै गर्ने गरी कार्यतालिका संशोधन गरेको छ । पार्टी कार्यालय सानेपमा बसेको कार्यसमिति बैठकले पूर्वनिर्धारित कार्यतालिका अनुसार नै महाधिवेशन गर्ने गरी वडा तहदेखि प्रदेश तहसम्मको कार्यतालिका संशोधन गरेको हो । काँग्रेसको १४ औं महाधिवेशन २०७७ फागुन ७-१० मा नै हुनेछ । तल्लो तह वडा…