Logo २३ असार २०८३, मंगलबार | Tue Jul 7 2026


सत्तारुढ नेकपाको एकता महाधिवेशन २०७७ चैतमा गर्ने प्रस्ताव

काठमाडौं, माघ १५ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकता महाधिवेशन २०७७ साल चैत २५ देखि ३० गतेसम्म गर्ने प्रस्ताव गरिएको छ । काठमाडौंको राष्ट्रिय सभागृहमा बुधबारदेखि सुरु भएको केन्द्रीय समितिको पूर्ण बैठकमा अध्यक्ष पुष्पकमल दाहालले पेस गरेको पार्टीको राजनीतिक प्रतिवेदनमा यस्तो प्रस्ताव गरिएको हो । पार्टी एकीकरणको २० महिनापछि दोस्रोपटक पूर्ण बैठक बसेको…