अक्कल कुँवर (इमेज) काठमाडौं, माघ १६ । संघीय संसदको चालू हिउँदे अधिवेशनको पहिलो एक महिना सभामुख चयनमै रुमलियो । अधिवेशन आह्वान भएको एक महिनापछि सभामुख चयन भएसँगै अब संसद कानुन निर्माणमा केन्द्रित हुनुपर्नेछ । चालू अधिवेशनले अघिल्लो अधिवेशनले पार लगाउन नसकेका र थुप्रै नयाँ विधेयक पार लगाउनुपर्नेछ । तर, सरकारले ल्याएका थुप्रै विधेयकप्रति प्रतिपक्ष दल…