Logo २३ असार २०८३, मंगलबार | Tue Jul 7 2026


मिडिया काउन्सिल विधेयकविरुद्धको आन्दोलनमा कांग्रेसको पूर्ण समर्थन : देउवा

बुटवल, माघ १८ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मिडिया काउन्सिल विधेयकविरुद्धको आन्दोलनमा पार्टीको पूर्ण समर्थन रहने बताएका छन् । जनताका अधिकार खोसेर लोकतन्त्रमाथि प्रहार बुटवलमा कांग्रेसका स्व. नेता बलदेव शर्माको शनिबार १३औं दिनको पुन्यतिथिका अवसरमा आयोजित श्रद्धाञ्जलिसभामा बोल्दै देउवाले प्रेस स्वतन्त्रतामाथि आँच आउन नदिन सदनमार्फत् निरन्तर खबरदारी गरिरहेको बताए । दुईतिहाइको बलमा सरकारले जनताका…