Logo २३ असार २०८३, मंगलबार | Tue Jul 7 2026


एमसीसीबारे अध्ययन गर्न तीन सदस्यीय कार्यदल गठन, झलनाथ खनाल संयोजक

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को जारी केन्द्रीय कमिटी बैठकले अमेरिकी सहयोग परियोजना एमसीसीबारे अध्ययन गर्न तीन सदस्यीय कार्यदल गठन गरेको छ। आइतबारको बैठकमा सदस्यहरुले उठाएको प्रश्नमा जवाफ दिँदै अध्यक्ष पुष्पकमल दाहालले कार्यदल गठन गरेको जानकारी दिए । वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा गठित कार्यदलमा भीम रावल र प्रदीप ज्ञवाली सदस्य छन् । कार्यदलले १०…