काठमाडौं, माघ २२ । संघीय संसदको एउटा अंगका रुपमा रहेको राष्ट्रियसभाको काम नभएको भन्दै गलत प्रचार गरिएकामा सभाकै एक सदस्यले गुनासो गरेका छन् । नेपालको संविधानले नै माथिल्लो सदनलाई विशेष भूमिका दिइएको भएपनि यसको प्रभावकारिता नभएको भन्दै विभिन्न कोणबाट प्रश्न उठाइएकामा सांसदले नै ‘किन त्यस्तो भएको हो ?’ भन्ने प्रश्न गरे । नेपाली कांग्रेसका सांसद…