Logo २३ असार २०८३, मंगलबार | Tue Jul 7 2026


संसदीय समितिका निर्देशनको पालना भएन

नवीन शर्मा र नवीन स्थापित (इमेज) काठमाडौं, माघ २३ । प्रतिनिधिसभा र राष्ट्रियसभाअन्तर्गतका विभिन्न समितिहरुले सुशासन, जवाफदेहिता र पारदर्शीताका सन्दर्भमा सरकारलाई दर्जनौं निर्देशन दिएका छन् । तर, ती निर्देशनहरुलाई विभागीय मन्त्री र कर्मचारीहरुले सुनेको नसुन्यै गर्ने प्रवृत्ति मौलाएको छ । चिनीको मूल्य निर्धारणदेखि तरकारीको विषादी परीक्षणसम्मका जनसरोकारका विषय होऊन् वा नेपाल आयल निगमको जग्गा प्रकरण…