Logo २३ असार २०८३, मंगलबार | Tue Jul 7 2026


अहिलेको शिक्षाले बेरोजगारी मात्र बढाएको छ : शिक्षामन्त्री पोखरेल

सर्लाही, माघ २६ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले अहिलेको शिक्षाले बेरोजगारी मात्र बढाएको बताएका छन् । आइतबार सर्लाहीको हरिपुर नगरपालिका–२, सानो जगतपुरमा रहेको आधारभूत विद्यालयमा शैक्षिक सामग्री हस्तान्तरण गर्दै उनले वर्तमान शैक्षिक प्रणालीले मुलुकमा बेरोजगारी मात्रै बढाएको बताएका हुन । शिक्षामन्त्री पोखरेलले परिवर्तित सन्दर्भमा व्यवहारिक र सीपमूलक शिक्षा जरुरी रहेकोमा जोड दिए । १२ कक्षा पढेको विद्यार्थीलाई…