खिलनाथ ताजपुरिया र विनोद बजगाइँ (इमेज) काठमाडौं, माघ २८ । फागुन १४ गतेका लागि निर्धारित् स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन नहुने पक्का–पक्की भएको छ । निर्वाचनका लागि त्रिभुवन विश्वविद्यालयको तयारी, परीक्षा तालिका र ठूला विद्यार्थी संगठनहरुबीच सहमति नजुटेकाले निर्वाचन असम्भव देखिएको हो । त्रिभुवन विश्वविद्यालयले बारम्बार स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मिति तय गर्ने र अन्त्यमा विभिन्न…